Logo

सुनको मूल्य घट्यो प्रतितोला ९२ हजार ५ सयमा कारोबार हुँदैं

सुनको मूल्य घट्यो प्रतितोला ९२ हजार ५ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सयले घटेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९३ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैँयाले घटेर प्रतितोला १२६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL