Logo

आज देशभर सार्वजनिक बिदा, विदेशस्थित नेपाली नियोगमा पनि बिदा

आज देशभर सार्वजनिक बिदा, विदेशस्थित नेपाली नियोगमा पनि बिदा



काठमाडौं । सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

laxmi

सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगमा आज सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL