Logo

४ मन्त्रीले लिए राष्ट्रपतिसमक्ष सपथ, अर्थमन्त्रीमा जनार्दन गृहमा बालकृष्ण

४ मन्त्रीले लिए राष्ट्रपतिसमक्ष सपथ, अर्थमन्त्रीमा जनार्दन गृहमा बालकृष्ण



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले गठन गरेको मन्त्रिपरिषदका ४ नयाँ मन्त्रिले सपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपछि विद्यदेवी भण्डारीसमक्ष कांग्रेसका २ जना र माओवादीका २ जनाले सपथ ग्रहण गरेका हुन् ।

laxmi

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २२ जना मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ मन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL