Logo

जनताको जनादेशबाट हैन, सर्वोच्चको परमादेशका कारण सरकारबाट बाहिरिदै छु : प्रधानमन्त्री ओली

जनताको जनादेशबाट हैन, सर्वोच्चको परमादेशका कारण सरकारबाट बाहिरिदै छु : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलाले सरकारको जिम्मेवारीबाट बिदा लिन लागेको बताएका छन् ।

देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली आफ्नो काम प्रति खुशी रहेको बताउदै आफ्नो कार्यकालमा चौतर्फी विकास भएको बताएका छन् ।

उनले सर्वोच्चको परमादेश शेरबहादुर देउवाको पक्षमा गएको बताउदै जनताको मत आफ्नो पक्षमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले सर्वोच्चको आदेशको भाषा र प्रावधानले लोकतन्त्रप्रति विश्वास राख्नेलाई चिन्तित तुल्याएको बताउदा फैसलापछि दलीय व्यवस्था बलियो की कमजोर भन्ने प्रश्न उठेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL