Logo

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा २ सय रुपैंयाले बढेको छ । सोमबार प्रतितोला ९२ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा २ सय रुपैंयाले बढेर प्रतितोला ९२ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

laxmi

तेजावी सुनको मूल्य आज ९१ हजार ९०० रुपैंया रहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैंयाले बढेर प्रतितोला १ हजार ३२० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुूल्य प्रतितोला १ हजार ३१० रुपैंया रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL