Logo

सोमबार प्रतितोला २ सयले ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमबार प्रतितोला २ सयले ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य सोमबार घट्दै प्रतितोला ९२ हजार २ सय पुगेको हो । आज बजारमा तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैँयाले घटेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँ पुगेको छ । आईतबार चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL