Logo

सुनको मूल्य बढ्यो, प्रतितोला ९१ हजार ८ सयमा कारोबार हुँदैं

सुनको मूल्य बढ्यो, प्रतितोला ९१ हजार ८ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज (मंगलबार) सुन ३ सय रुपैयाँले बढेको हो ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL