Logo

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनकोे मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनकोे मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आज बुधबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ६०० रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने जनाएको छ ।

laxmi

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज भने १० रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL