Logo

नेपाल पुनर्बीमाले २० प्रतिशत लाभांश दिने, यस्तो छ वोनस र नगदको अनुपात

नेपाल पुनर्बीमाले २० प्रतिशत लाभांश दिने, यस्तो छ वोनस र नगदको अनुपात



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांशकाे प्रस्ताव गरेकाे हाे ।

laxmi

सञ्चालक समितिले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अहिलेसम्मको सञ्चित मुनाफाबाट उक्त लाभांस प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL