Logo

यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित १० देश, यस्तो छ सङ्क्रमित र मृतकको संख्या

यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित १० देश, यस्तो छ सङ्क्रमित र मृतकको संख्या



काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १७ करोड ७० लाख ४८ हजार ३१ रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ३३ हजार १ सय ८३ जनाको मृत्यु भएको छ ।

laxmi

सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

  • संयुक्त राज्य, अमेरिका तीन करोड ३४ लाख ९८ हजार ५११, छ लाख ६८०
  • भारत, दुई करोड ९७ लाख ३१३, तीन लाख ८१ हजार ९०३
  • ब्राजिल, एक करोड ७६ लाख २८ हजार ५८८, चार लाख ९३ हजार ६९३
  • फ्रान्स, ५८ लाख ९ हजार ३१९, एक लाख १० हजार ७४०
  • टर्की, ५३ लाख ४८ हजार २४९, ४८ हजार ९५०
  • रुस, ५१ लाख ८९ हजार २६०, एक लाख २५ हजार ४४३
  • बेलायत, ४६ लाख ५०० हजार ८०५, एक लाख २८ हजार १९०
  • इटाली, ४२ लाख ४८ हजार ४३२, एक लाख २७ हजार १५३
  • अर्जेन्टिना, ४१ लाख ९८ हजार ६२०, ८७ हजार २६१
  • कोलम्बिया, ३८ लाख २९ हजार ९८९, ९७ हजार ५६०
  • रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL