Logo

सुनको मूल्य स्थिर, प्रतितोला ९३ हजार २ सयमा कारोबार हुँदैं

सुनको मूल्य स्थिर, प्रतितोला ९३ हजार २ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहदै ९३ हजार २ सयमा नै कारोबार भइरहेको छ ।

यसअघि सोमबार पनि छापावाला सुन तोलाको ९३ हजार २ सयमा नै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने तोमाला १० रुपैँयाले घटेर प्रतितोला १३५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL