Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोाका २ हजार ४०७ संक्रमित, ३ हजार ९९४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थपिए कोरोाका २ हजार ४०७ संक्रमित, ३ हजार ९९४ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जना गरी २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

laxmi

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ । आज मात्रै थप ३ हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL