Logo

पछिल्लो २४ घण्टामा ३ हजार ७५० जनामा संक्रमण पुष्टि हुँदा ५ हजार २२५ जना संक्रमण मुक्त, ६७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार ७५० जनामा संक्रमण पुष्टि हुँदा ५ हजार २२५ जना संक्रमण मुक्त, ६७ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ९८ पीसीआर परीक्षणमा २ हजार ७ सय ९ जना र ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जना गरी ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । त्यस्तै ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL