Logo

प्रधानमन्त्री ओलीले विस्तार गरे २५ सदस्यीय मन्त्रिपरिषद्, कुन मन्त्रालयको जिम्मेवारी कसलाई (सूचीसहित)

प्रधानमन्त्री ओलीले विस्तार गरे २५ सदस्यीय मन्त्रिपरिषद्, कुन मन्त्रालयको जिम्मेवारी कसलाई (सूचीसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २५ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेरका छन् । प्रधानमन्त्री ओलीले आज एक राज्यमन्त्री सहित थप ७ मन्त्री नयुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

laxmi

ओलीले आज आकर्षक मन्त्रालयहरु गृह, उद्योग, संचार, कृषि, सामान्य प्रशासन लगायतका मन्त्रालयमा मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

कुन मन्त्रालयको जिम्मेवारी कसलाई (सूची)

प्रतिक्रिया दिनुहोस्
MBL