Logo

महालक्ष्मी लाइफको प्रिमियम शुल्क तिर्न सकिएन ?, अब लाग्दैन विलम्ब जरिवाना शुल्क

महालक्ष्मी लाइफको प्रिमियम शुल्क तिर्न सकिएन ?, अब लाग्दैन विलम्ब जरिवाना शुल्क



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले निषधाज्ञाको समयमा प्रिमियम तिर्दा लाग्ने जरिवाना शुल्कमा छुट दिने भएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले महामारीका कारण जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्न ढिला भएको ग्राहकलाई लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरेको हो ।

कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ रहेका कारण यस्तो छुट दिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार बीमितहरुको यहि समस्यालाई मध्यनजर गर्दै सो छुट दिईएको छ। कम्पनीले विहीकार सार्वजनिक गरेको सूचना अनुसार २०७८ असार मसान्तभित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई विभिनन छुट दिईने भएको हो ।

कम्पनीले दिने छुट यस्तो छ :

प्रतिक्रिया दिनुहोस्
MBL