Logo

नेपाल बंगलादेश बैंकको अध्यक्षमा जलाल अहमद, गभर्नरले खुवाए सपथ

नेपाल बंगलादेश बैंकको अध्यक्षमा जलाल अहमद, गभर्नरले खुवाए सपथ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल बंगलादेश बैंकको नव निर्वाचित अध्यक्ष जलाल अहमदलाई पद तथा गोपनियकताको सपथ खुवाएका छन् । बैंकको तेइसौं साधारणसभाबाट चयन भएका अहमदलाई गभर्नर नेपालले सपथ खुवाएका हुन् ।

बैंकको गतहप्ता भएको तेइसौं साधारणसभाले संस्थापथ सेयरधनीकोतर्फबाट ३ जना र सर्वसाधार सेयरधनीकोतर्फबाट ३ जना गरी ६ जना संचालक चयन गरेको थियो । सोहीमध्येबाट सर्वसम्मरुप अहमद अध्यक्षमा चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL