Logo

मर्चेन्ट बैंकिङ एशोसिएशनको अध्यक्षमा ध्रुबकुमार तिमिल्सिना चयन

मर्चेन्ट बैंकिङ एशोसिएशनको अध्यक्षमा ध्रुबकुमार तिमिल्सिना चयन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मर्चेन्ट बैंकिङ एशोसिएशनको अध्यक्षमा ध्रुबकुमार तिमल्सिना चयन भएका छन् ।

एशोसिएशनको तत्कालिन अध्यक्ष प्रविणरमण पराजुलीले राजिनामा गरेसँगै सो पदमा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी तिमल्सिनालाई निर्विरोध चयन गरिएको हो ।

तिमिल्सिनालाई बाँकी कार्याकालको लागि मात्र नियुक्ती गरिएको एशोसिएशनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । जसअनुसार उनले अबको १ बर्षमात्र अध्यक्ष पद सम्हाल्न पाउनेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL