Logo

दार्चुला र ओखलढुङ्गा पुग्यो एनआईसी एसिया बैंक

दार्चुला र ओखलढुङ्गा पुग्यो एनआईसी एसिया बैंक


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले शुक्रबार २ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले दार्चुलाको महाकाली नगरपालिका र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा उक्त शाखा संचालनमा ल्याएको हो ।

बैंकको उक्त शाखाहरुको महाकाली नगरपालिकाका मेयर हंसराज भट्ट र ओखलढुङ्गा जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले उदघाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL