Logo

माउण्टेन इनर्जीको आईपीओ आज बाँडफाँड हुँदै, साढे ६ लाखमध्ये कतिले पाउँलान आइपीओ ?

माउण्टेन इनर्जीको आईपीओ आज बाँडफाँड हुँदै, साढे ६ लाखमध्ये कतिले पाउँलान आइपीओ ?



काठमाडौं । माउण्टेन इनर्जी नेपालको आईपीओ आज बाँडफाँट हुने भएको छ । आइतबार प्रि–अलोटमेण्ट सम्पन्न गरेको उक्त कम्पनीले आईपीओ आज बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि कात्तिक २६ देखि मंसिर ३ गतेसम्म आईपीओ विक्री गरेको थियो । उक्त अवधिमा आवेदन दिनेमध्ये ६ लाख ५१ हजार ५७५ जना योग्य रहेको विक्री प्रबन्धकले जानकारी दिएको छ ।

यस कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL