Logo

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौ. । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूंजी रु.२,२३,९९,३६,७०० को २.७५ प्रतिशतले हुन आउने रु.६,१५,९८,३०० बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.१४ प्रतिशतले हुन आउने रु.३२,४२,०१६ नगद लाभांस गरि कुल २.८९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बीमा प्राधिकरणले स्विकृती भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL