Logo

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीले १३.१५ प्रतिशत लाभांश पाउने

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीले १३.१५ प्रतिशत लाभांश पाउने



काठमाडौं । सगरमाथा इन्स्योरेन्सले १३.१५ प्रतिशतले लाभांश दिने घोषणा गरेको छ ।आर्थिक वर्ष २०७८-०७९ को नाफाबाट यो लाभांश प्रस्ताव गरिएको हो ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार १२=५० प्रतिशत बोनस सेयर र चुक्ता पुँजी अर्थात् कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साथै, लाभांश वितरणका लागी सिफारिस गरीएको प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय नेपाल बिमा प्रधिकरणमा पठाइने र उक्त समितिबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभामा मात्र सो लाभांश वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL