Logo

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीले पाउने भए ८ प्रतिशत बोनस सेयर

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीले पाउने भए ८ प्रतिशत बोनस सेयर



काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

laxmi

जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको १ अर्ब ३७ करोड रुपैयाँबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश गरी कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL