Logo

एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने, बोर्डबाट पायो अनुमति

एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने, बोर्डबाट पायो अनुमति



काठमाडौं । एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

क्यापिटलले एनआईसी एशिया फेलेक्सी क्याप नामक फण्ड सञ्चालनको लागि बोर्डबाट वैशाख २९ गते अनुमति पाएको हो ।

फण्डले प्रतिइकाइ रू. १० का १० करोड इकाइ निष्कासन गर्नेछ । योजना ब्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL