Logo

सिबिआईएल क्यापिटलको संस्थापक शेयर खरिद बिक्री व्यवस्थापन सेवा सुचारु

सिबिआईएल क्यापिटलको संस्थापक शेयर खरिद बिक्री व्यवस्थापन सेवा सुचारु



काठमाडौं । सिबिआईएल क्यापिटल लिमिटेडले विभिन्न संस्थाका संस्थापक शेयरहरुको खरिद बिक्रीे व्यवस्थापन सेवा सुचारु गरेको छ ।

यस सेवामा संस्थापक शेयरधनीको शेयरहरुको उचित मूल्याङ्कन, खरिद बिक्रीकर्ताहरुको खोजी, शेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका शेयरहरुको ब्रोकर मार्फत कारोबार गर्ने सेवाहरु दिइने क्यापिटलले जनाएको छ ।

यसका लागि इच्छुक संस्थापक शेयरधनीहरुले सि.बि.आई.एल. क्यापिटल लिमिटेड, डिल्लाबजारमा समपर्क गर्न सक्ने कम्पनली उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL