Logo

न्यादी हाइड्रोपावरको सेयर कारोबार आजदेखि हुने, ओपनिङ रेञ्ज कति ?

न्यादी हाइड्रोपावरको सेयर कारोबार आजदेखि हुने, ओपनिङ रेञ्ज कति ?



काठमाडौं । न्यादी हाइड्रोपावरको सेयर कारोबार आजबाट खुला भएको छ । कमपनीको आईपीओ बुधबार नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको थियो ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको एक करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको पहिलो सेयर कारोबारका लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ । अब यही रेञ्जमा रहेर कम्पनीको सेयर कारोबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL