Logo

सिभिल लघुवित्तले १९ प्रतिशत बोनस सेयरसहित गर्यो २० प्रतिशत लाभांश घोषणा

सिभिल लघुवित्तले १९ प्रतिशत बोनस सेयरसहित गर्यो २० प्रतिशत लाभांश घोषणा



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज १३ गते बुधवार बसेको संचालक समितिको निर्णयअनुसार कम्पनीले उक्त लाभांश प्रस्ताव गरेको हो ।

laxmi

कम्पनीले आर्थिक वर्ष २०७७र७८ सम्मको संञ्चित मुनाफबाट १९ प्रतिशत बोनस सेयर र १ कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL