Logo

बेनेलीले ल्यायो दशैं तिहार अफर, मोटरसाइकल किन्दा ८ हजारदेखि १५ हजारसम्मको नगद छुट

बेनेलीले ल्यायो दशैं तिहार अफर, मोटरसाइकल किन्दा ८ हजारदेखि १५ हजारसम्मको नगद छुट



काठमाडौं । बेनेलीले दशैं, तिहार र छटको अवसरमा नयाँ अफर ल्याएको हो । कम्पनीले टीएनटी १५० आई र टीएनटी १५ दुई मोडलमा विभिन्न अफर ल्याएको छ ।

laxmi

बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । यसले १९११ देखीनै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ । नेपालको लागी बेनेलीको अधिकारित बिक्रेता केटीएम इन्टरन्यासनल ट्रेडिंग प्रालि हो र कम्पनीले ३एस (सेल्स्, स्पेएर, सर्भिस) को सुबिधा नेपालको बिभिन्न ठाउँमा सजिलैसँग उपलब्ध गराउँदै आइरहेको छ ।

ग्राहकले कम्पनीको दुई मोडल किन्दा वा एक्स्चेञ्ज गर्दा विभिन्न अफर पाउने भएका हुन् । उनीहरुले ८ हजारदेखि १५ हजारसम्मको नगद छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL