Logo

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न, ४० जनाभन्दा बढी सहभागी

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न, ४० जनाभन्दा बढी सहभागी



काठमाडौं । बेनेली नेपालले मोटोभ्लगर्स सम्मेलनको आयोजना गरेको छ । शनिबार आयोजित बेनेली मोटोभ्लगर्सको भेटमा ४० जनाभन्दा बढी सहभागी भएका छन् ।

laxmi

सम्मेलनमा मोटोभ्लगर्सहरूलाई सडक सुरक्षा, गैरकानुनी परिमार्जनहरूबारे शिक्षा दिइएको थियो भने मोटोभ्लगर्सहरूले पनि आफ्नो यात्रा साझा गरेका थिए ।

बेनेलीले कार्यक्रममा आफ्ना विभिन्न फ्ल्यागशिप मोडलहरू पनि प्रदर्शन गरेको थियो । बेनेलीको स्थापना टेरेसा बोनी बेनेली परिवारद्वारा पेसारो, इटालीमा सन् १९११ मा भएको थियो, बेनेली २ वटा सबैभन्दा पुरानो इटालियन मोटरसाइकल ब्रान्डहरू मध्ये एक हो।

प्रतिक्रिया दिनुहोस्
MBL