Logo

जगदम्बा मोटर्सको भ्यालेन्टाइन डे अफर, टीभीएस स्कुटरले ल्यायो ‘कनेक्ट टु लभ’ अफर

जगदम्बा मोटर्सको भ्यालेन्टाइन डे अफर, टीभीएस स्कुटरले ल्यायो ‘कनेक्ट टु लभ’ अफर



काठमाडौँ । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरमा “कनेक्ट टु लभ” योजना ल्याएको छ ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआई, स्मार्ट स्पोर्टी स्कुटर एन्टर्कलगायत बिकी वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।

यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजार रूपैयाँसम्मको स्येर सट नगद छुटको साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउने कम्पनीले जनाएकाे छ ।

लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमार्फत हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकहरुले ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना माघ २५ गतेदेखि फागुन ६ गतेसम्म लागु हुने जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL