Logo

विवाहको सिजनमा घट्यो सुनको भाउ , प्रतितोला ४८ हजार

विवाहको सिजनमा घट्यो सुनको भाउ , प्रतितोला ४८ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं ।  बुधवार स्थनीय बजारमा सुनको मूल्य प्रतितोला ५ सयले घटेको छ । मंगलवार ४८ हजार ५ सयमा किनबेच भएको सुन बुधवार ४८ हजारमा झरेको हो ।

बिबाहको सिजन शुरु भए पनि सुनको भाउ भने केहिदिन यता निरन्तर घटिरहेको छ । अन्तरराष्ट्रि बजारमा सूनको भाउमा गिरावट आएकोले नेपाली बजारमा पनि भाउ घटेको सम्वन्धित व्यवसायीहरु बताउँछन् ।

सो दिन चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएके छ । बुधवार चाँदी प्रतितोला ६सय ७५ मा कारोवार भएको छ । मंगलवार चाँदी ६ सय ८० मा कारोवार भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL