Logo

प्रतितोला १ सय रुपैयाँले बढ्यो सुन, ५ रुपैयाँले घट्यो चाँदी

प्रतितोला १ सय रुपैयाँले बढ्यो सुन, ५ रुपैयाँले घट्यो चाँदी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । केही समययता लगातार ओरालो लागेको सुन सोमबार सामान्य बढेको छ । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेर ४९ हजार १ सय रुपैयाँमा कारोवार भइहरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार चाँदीमो मुल्य भने समान्य बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ । केही समय यता चाँदीको मुल्य भने प्रतितोला ७ सय रुपैयाँको आसपासमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL