Logo

प्रतितोला १ सय ५० रुपैयाँले घट्यो सुन, चाँदी स्थीर

प्रतितोला १ सय ५० रुपैयाँले घट्यो सुन, चाँदी स्थीर


बिजखबर संवाददाता
0
Shares

मंगलवार स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ५० हजार ३ सय ५० रुपैयाँमा झरेको छ ।

आइतवार प्रतितोला ५० हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

पछिल्लो समय बजारमा सुुनको मागका कमि आएसँगै मुल्यमा पनि केही कमी आएको सम्बद्ध व्यवासायीहरु बताउँछन् ।

आइतबार चाँदीको मुल्य भने स्थीर नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज बजारमा चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोवार भइरहेकोे छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL