Logo

सुनको भाउ २ सयले घट्यो , चाँदीमा पनि गिरावट

सुनको भाउ २ सयले घट्यो , चाँदीमा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

बिहीवार स्थानीय बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ ।

सुनको भाउ तोलाको २ सय रुपैयाँले सस्तो भएर प्रतितोला ५१ हजारमा कारोबार भइरहेको छ । बुधवार सुन प्रतितोला ५१ हजार २ सयमा किनबेच भएको थियो । तयस्तै सो दिन चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विहीबार चाँदी तोलाको ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL