Logo

कार्यकाल बाँकी हुँदै सूर्या लाईफबाट बाहिरिए शिवनाथ पाण्डे, अब को बन्ला जीवन बिमक संघको अध्यक्ष ?

कार्यकाल बाँकी हुँदै सूर्या लाईफबाट बाहिरिए शिवनाथ पाण्डे, अब को बन्ला जीवन बिमक संघको अध्यक्ष ?



काठमाडौं । सूर्या लाइफ इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजीनामा दिएका छन् । आफ्नो ४ वर्षे कार्यकाल बाँही छँदै उनले पदबाट राजीनामा दिएका हुन् ।

कम्पनीको सीईओमा ४ बर्षका लागि नियुक्त भएका पाण्डेको कार्यकाल सकिन करिब २ महिना बाँकी रहेको छ ।

पाण्डे कात्तिक १७ गते राजीनमा दिएको कम्पनीले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक पाण्डे चार्डर्ट एकाउन्टेन्ट पनि हुन् । हाल उनी जीवन बिमक संघको अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL