Logo

कनेक्ट आईपीएसको ‘मनाऔं दशैं कनेक्ट आईपिएससँग’ योजना सार्वजनिक, मोबाईलबाटै दक्षिणा दिन सकिने

कनेक्ट आईपीएसको ‘मनाऔं दशैं कनेक्ट आईपिएससँग’ योजना सार्वजनिक, मोबाईलबाटै दक्षिणा दिन सकिने



काठमाडौं । यसपालीको दशैंतिहार नगद रहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले “मनाऔँ दशैँ १५ दिने कनेन्ट आइपीएस सँगै“भन्ने योजना सार्वजनिक गरेको छ ।

laxmi

उक्त योजनाअन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेन्ट आइपीएस मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउन सक्ने व्यवस्था गरेको छ । जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले एक हजार रुपैयाँ गिफ्ट भाउचार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कनेन्ट आइपीएसमा रजिष्टर गरेका बैंककाग्राहकहरुले यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेन्ट आइपीएस मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउन सक्ने व्यवस्था गरेको छ । जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले एक हजार रुपैयाँ गिफ्ट भाउचार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले एक हजार रुपैयाँ गिफ्ट भाउचार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । “माक्लिकगरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् । यसरी दक्षिणा पठाउने ग्राहकहरुमध्ये छानिएका १० दैनिकविजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL