Logo

४ सयले घट्यो सुन, चाँदीमा पनि गिरावट

४ सयले घट्यो सुन, चाँदीमा पनि गिरावट


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१२ असोज,काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला रु.४ सयले बढेको छ ।

सो दिन सुन प्रतितोला रु.५० हजार ७ सयमा किनवेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै सो दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

मंगलवार चाँदी प्रतितोला रु.६ सय ८५ रुपैयाँमा किनबेच भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL