Logo

पत्याउनुहुन्छ ,३८ करोडसम्म पर्छ एउटा मोटरसाइकल

पत्याउनुहुन्छ ,३८ करोडसम्म पर्छ एउटा मोटरसाइकल


रामराजा श्रेष्ठ
0
Shares

त्यसो त नेपालकै सडकमा अहिले १० लाख रूपैयाँ भन्दामाथिका मोटरसाइकल कुद्छन भन्दा आश्चर्य मान्नुपर्ने अवस्था छैन ।

तर एउटा मोटरसाइकलको मुल्य ३८ करोड रूपैयाँ पर्छ भन्दा नि ? हो पक्कै यो मूल्य अझै पनि आश्चर्यकै विषय हो, त्यो पनि विश्वभर नै ।
प्रतिघण्टा तीन सय ७० किलोमिटरसम्म कुद्न सक्ने इकोस इएसवन सुपरबाइक विश्वकै अहिलेसम्मकै सबैभन्दा महङ्गो मोटरसाइकल मानिन्छ ।

एक सय पाउण्ड तौलको यो मोटरसाइकलको डिजाइन फर्मुला वनका इन्जिनियरहरूले गरेका हुन् । (एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्
MBL