Logo

सुनको भाउ ६ सयले घट्यो , चाँदी प्रतितोला ६ सय ८५

सुनको भाउ ६ सयले घट्यो , चाँदी प्रतितोला ६ सय ८५


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

२४ भदौ,काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ ६ सयले घटेको छ । सो दिन सुन ४९ हजार ८ सयमा कारोवार भइरहेको छ । यसअघि बुधवार सुन प्रतितोला ५० हजार ४ सयमा कारोवार भएको थियो ।

यता चाँदीको भाउमा भने सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सो दिन चाँदी प्रतितोला ६ सय ८५ रुपैयाँमा कारोवार भएको छ । बुधवार चाँदीको भाउ ६ सय ८० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL