Logo

सुनको भाउ ५० हजार ५ सय ५०मा झर्यो, चाँदी यथावत

सुनको भाउ ५० हजार ५ सय ५०मा झर्यो, चाँदी यथावत


रामराजा श्रेष्ठ
0
Shares

१६ भदौ,काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको भाउ ५० हजार ५ सय ५०रुपैयाँमा झरेको छ ।

बुधवार ५० हजार ८ सय रुपैयाँमा पुगेको सुन बिहीवार घटेको हो ।

यता चाँदीको मूलय भने यथावत रहेको नेपाल सुचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ । सो दिन चाँदी सय ७५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL