Logo

सामान्य बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

सामान्य बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

११ भदौ,काठमाडौं । शुक्रवार स्थानीय बजारमा सुनको भाउ सामान्य बढेको छ ।

सो दिन सुन प्रतितोला १ सयले बढेर ५० हजार ६ सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । विहीवार सुन प्रतितोला ५० हजार ५ सयमा किनबेच भएको थियो ।

त्यस्तै शुक्रवार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर ६ सय ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL