Logo

सुन तोलामा २ सयले घट्यो

सुन तोलामा २ सयले घट्यो


रामराजा श्रेष्ठ
0
Shares

 

बिजखवर संवाददाता २८ कात्तिक , काठमाडौं ।  बिहिवार   स्थिर रहेको सुनको भाउम आज प्रतितोला २ सय रुपैंयाले  घटेको छ । हिजो नेपाली बजारमा सुनको मुल्यमा कुनै पनि  परिवर्तन नभइ प्रतितोला ५० हजारमा कारोवार भएको थियो ।  त्यस्तै चाँदी प्रतितोला ६ सय ७५ मा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL