Logo

३ सयले घट्यो सुन, चाँदीको मूल्यमा पनि कमी

३ सयले घट्यो सुन, चाँदीको मूल्यमा पनि कमी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१९ साउन,काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर ओरला लागिरहँदा नेपाली बजारमा पनि यसको प्रभाव देखिएको छ ।

मंगलवार सुनको मूलय प्रतितोला ३ सय रुपैयाँले् घटेको छ । सो दिन सुन प्रतितोला ४७ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

मंगलवार  चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी प्रतितोला ५  रुपैयाँले घटेर ६ सय ६० रुपैयाँमा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL