Logo

सुनको मुल्य ५ सय रुपैंयाले बढ्यो

सुनको मुल्य ५ सय रुपैंयाले बढ्यो


रामराजा श्रेष्ठ
27
Shares

 

बिजखबर संवाददाता, २६ कात्तिक काठमाडौं ।      नेपाली बजारमा आज सुनको भाउ ५ सय रुपैंयाले बढेको छ । हिजो मंगलवार  ५ सय रुपैया घटेर  प्रतितोला ४९ हजार ५ सयमा कारोबार भएको सुन आज तोलामा ५ सयले बढेर ५० हजार पुगेको छ । त्यस्तै चाँदी  ७ सय ७५ प्रतितोलामा  कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यावसायी महासंघ ले जनाएको छ ।

यो हप्ता सुनको मुल्यमा उतारचढाव भैरहेको छ ।आइतबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको सुन सोमबार भने २ सय रूपैयाँले घटेको थियो ।

 

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL