Logo

सेन्सेइ ब्राण्डको सामग्री नेपाली बजारमा, टिभीदेखी रेफ्रिजेरेटर सम्म पाईने

सेन्सेइ ब्राण्डको सामग्री नेपाली बजारमा, टिभीदेखी रेफ्रिजेरेटर सम्म पाईने



काठमाडौं । सेन्सेई ब्राण्डले नर्मल टिभी, स्मार्ट टिभी, अडियो सिस्टम, चेस्ट फ्रिजरलगायतका सामग्री नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले नेपाली बजार सुहाउँदो मूल्यमा वासिङ्ग मेसिन, टिभी, भ्याकुम क्लिनर र रेफ्रिजेरेटरलगायतका सामग्री बजारमा ल्याएको हो ।

laxmi

जापानीज टेक्नोलोजीद्धारा निर्मीत सेन्सेई ब्राण्डका थप घरायसी सामाग्रीहरु समेत भित्रयाउन लागि रहेको छ । चौधरी ग्रुप अन्तरगत क्वालिटि प्रोडक रहेको सेन्सेई ब्राण्डले थप नयाँ घरायसी सामाग्रीहरु भित्रयाउन लागेका हुन । सेन्सेई ब्राण्डको अधिकारीक विक्रेता चौधरी ग्रुप अन्तरगत इओएल प्रालिले गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL