Logo

भृकुटीमण्डपमा सुरु भयो सवारी साधनको कुम्भ मेला, हेर्नुहोस तस्विरमा

भृकुटीमण्डपमा सुरु भयो सवारी साधनको कुम्भ मेला, हेर्नुहोस तस्विरमा



काठमाडौं । काठमाडौंको भृकृटीमण्डपमा सवारीसाधनको कुम्भमेला ‘नाडा अटो सो’ सुरु भएको छ । मंगलबार देखि सुरु भएको उक्त अटो सो को उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन ।

laxmi
nada-auto-show-2076-2

६ दिनसम्म चल्ने उक्त सो मा २३ ओटा ४ पांग्रे र १९ ओटा २ पांग्रे सवारीसाधनका ब्राण्ड राखिएको नाडा अटो सो का संयोजक निराकार श्रेष्ठले जानकारी दिए । उनका अनुसार १ सय ६० ओटा स्टलमा विभिन्न ६ ओटा ह्याङगरमार्फत सवारीसाधनहरु प्रदर्शन गरिएको छ ।

nada-auto-show-2076-3

उक्त सो मा बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी, लुब्रिकेन्ट लगायतका पनि स्टलहरु उत्तिकै छन । प्रत्येक बर्ष गरिँदै आएको उक्त अटो सो यसबर्ष पनि गरिएको हो ।

तस्विरहरु

nada auto show 2076


प्रतिक्रिया दिनुहोस्
MBL