Logo

फक्सवागनको कम्प्याक्ट सेडान अर्को बर्ष, दक्षिण एसिया मुख्य बजार

फक्सवागनको कम्प्याक्ट सेडान अर्को बर्ष, दक्षिण एसिया मुख्य बजार


रामराजा श्रेष्ठ
0
Shares

 

जेठ १६, काठमाडौं । जर्मनीको कार निर्माता फक्सवागनले अर्को बर्षदेखि कम्प्याक्ट सेडान मोडलको कार बजारमा ल्याउने भएको छ ।

दक्षिण एसियाली बजारलाई लक्षित गरेर ल्याउन लागिएको सो कारको प्रारम्भिक मुल्य भने ५ लाख भारतीय रूपियाँ अनुमान गरिएको छ ।

फक्सवागनका अनुसार अहिले कम्पनीले सो कारको डिजाइनको काम गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
MBL