Logo

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, चाँदीमा पनि बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२३ चैत,काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५ सयले बढेको छ । केहि दिन यता स्थिर रहेको सुन सोमवार ५२ हजार १ सय रुपैयाँमा पुगेको हो ।

आइतवार सुनको मूल्य प्रतितोला ५१ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै सोमबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर ७ सय २० पुगेको छ ।

आइतवार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL