Logo

सुन तोलामा ५ सय रुपैंयाले घट्यो

सुन तोलामा ५ सय रुपैंयाले घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता

लगातार ओरालो लाग्दै आएको सुनको मुल्य आज पनि घटेको छ ।  बुधवारको तुलनामा ५ सय रुपैंयाले घटेर आज  प्रतितोला ४९ हजार एकसय रुपैंयामा कारोबार भैरहेको छ। यो मुल्य असार यताकै न्युन हो ।

भारतीय बजारमा पनि सुनको मुल्य तिन बर्षयताकै न्युन बिन्दुमा आएर २५ हजार सात सय ७० भारुमा कारोवार भएको छ ।  डलरको भाउमा  बढेकाले सनको मुल्यमा गिरावट आएको सरोकारवालाहरुले बताएका छन्।  सुनको मुल्य घट्ने आशामा लगानीकर्ता बसेकाले बजारमा सुनको कारोबार भने घटेको व्यावसायीहरु बताएछन् ।

 

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL