Logo

सुनको भाउ प्रतितोला १ सय ५० रुपैयाँले बढ्यो, चाँदीमा पनि बृद्धि

सुनको भाउ प्रतितोला १ सय ५० रुपैयाँले बढ्यो, चाँदीमा पनि बृद्धि


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

१८ चैत,काठमाडौं ।  बुधवार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ सय ५० रुपैयाँले बढेको छ ।

मंगलवार ५१ हजार १ सय रुपैयाँमा किनबेच भएको सुन बुधवार प्रतितोला ५१ हजार २ सय ५०  पुगेको हो । त्यस्तै सो दिन चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधवार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL