Logo

बबरमहलमा सुजुकीको नयाँ सोरुम, सोरुमको शाखासंख्या ११ पुग्यो

बबरमहलमा सुजुकीको नयाँ सोरुम, सोरुमको शाखासंख्या ११ पुग्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

laxmi

७ चैत,काठमाडौं । डिलर इभोलुसन अटोमोवाइन्स प्रालिले काठमाडौंको बबरमहलमा सुजुकी टुहवीलर्स सोरुम स्थपना गरेको छ । भिजी अटोमोबाइल्स प्रालिको आधिकारीक डिलर इभोलुसनको सो सोरुम गत बिहीवार उद्दघाटन गरिएको हो ।

सोरुमबाट सुजुकीमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिन्छ ।

सो अवसरमा भिजीका प्रवन्ध निर्देशक निकुन्ज अग्रवाल, इभोलुसनका अध्यक्ष डिएम श्रेष्ठ र सिम हाउस अफ फेसन २०१३ की निती शाहले संयुक्त रुपमा सोरुमको उद्दघाटन गरे ।

यससँगै सुजुकीको ११ ओटा सोरुम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL